कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

नारायणी डेभलपमेन्ट बैंकको एक लाख ८८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ८८ हजार ९९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १४)