कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

असोज १७ गतेदेखि सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै, ब्याजदर कति ?

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो । कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो । कम्पनीले १००० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख