काठमाडौं । गरिमा विकास वैंकले पोखराको बगार शाखामा लकर सेवाको सुभारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई दिईरहेको सेवा तथा सूविधालाई थप गर्दै कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १ वगर स्थित शाखाबाट लकर सूविधाको सुरु गरेको हो । आईतबार देखी बैंकले बगर शाखामा लकर सेवा सञ्चालन गरेको हो ।