कर्पोरेट « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

कर्पोरेट

विदेश रहेका नेपालीका लागि मनीग्राम, आइएमई र आइएमई पेवीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि विश्वभरीबाट मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा