पूर्वाधार Archives - Page 110 of 116 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पूर्वाधार

अरनिको राजमार्ग विस्तार हुने

काठमाडौँ। चीनसँगको मुख्य नाकाका रूपमा रहेको तातोपानीदेखि धुलिखेलसम्मको अरनिको राजमार्ग विस्तार हुने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा अहिले साढे पाँच मिटर रहेको सो राजमार्ग एघार मिटरमा विस्तार हुने भएको सडक विभागले जनाएको छ ।सडक विभाग, वैदेशिक सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले नेपाल र चीनलाई जोड्ने मुख्य नाकाका रूपमा रहेको