२० भदौ २०८३, शनिबार

पूर्वाधार

माडी–ठोरी सडकको पुल ठेक्का रद्द

काठमाडौं । वर्षौंदेखि अलपत्र बनेको चितवनको माडी–ठोरी सडक खण्ड अन्तर्गत पटारी खोलाको पुल निर्माण ठेक्का सरकारले रद्द गरेको छ । हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत वीरगञ्ज योजना कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै ठेकेदार कम्पनीले काम अगाडि नबढाएकाले ठेक्का तोडिएको जानकारी दिएको हो । ४१ मिटर लामो पुल निर्माणको जिम्मा लिएको