काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सुख्खा पहिरो खस्दा बिपी राजमार्ग तीन दिनदेखि अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार चारसयबेशीमा माथिबाट लगातार पहिरो खसिरहेकाले सवारीसाधन सञ्चालन रोकिएको हो । राजमार्ग सुचारु गर्न हाल डाइभर्सन निर्माणको काम भइरहेको छ । अविरल वर्षाका कारण बिहीबारदेखि चौकीडाँडा,