काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को ५ महिनामा सावधिक जीवन बीमा बढी भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा सावधिक जीवन बीमाको व्यवसाय अन्य बीमा पोलिसि भन्दा बढी देखिएको छ । यस्तो बीमा कुनै निश्चित अवधिसम्मको लागि गरिन्छ र अवधि समाप्त भएपछि स्वयमं