बीमा « Arthapath.com
२५ असार २०८२, बुधबार

बीमा

पुरातात्विक संरचना र सार्वजनिक भवनहरुको अनिवार्य बीमाबारे अध्ययन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले मुलुकभर छरिएर रहेका पुरातात्विक संरचना र सार्वजनिक पूर्वाधारहरुको बीमा गर्ने विषयमा विस्तृत अध्ययन थालेको छ । प्राधिकरणले यस्ता संरचनाको बीमा गर्नु वित्तीय र प्राविधिक रुपमा कति उपयुक्त हुन्छ भन्ने बारेमा अध्ययन भइरहेको बताएको छ । प्राधिकरण अध्यक्ष शरद ओझाले यस प्रकारको अनिवार्य बीमा गराउने क्षेत्राधिकार