काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि केही सङ्ख्यामा कर्मचारी मागेको हो । लघुवित्तले जारी गरेको कर्मचारी आवश्यक सम्बन्धी सूचना सुसार उक्त पदको लागि एसइई परिक्षमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको वा प्लस टु उत्तिर्ण गरेका र ग्रामीण क्षेत्रको