बजार « Arthapath.com
१७ माघ २०७६, शुक्रबार

बजार

किन भए डा. युवराज खतिवडा असफल अर्थमन्त्री !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनकै बेला अर्थसास्त्री डा युवराज खतिवडालाई अर्थमन्त्री दिनसक्ने आकलन धेरैको थिएन । अफसोच पार्टीभित्र जिवनभर राजनिती गरेका तत्कालिन पार्टी महासचिव ईश्वर पोखरेल र पार्टीका अर्का हस्ती युवराज ज्ञावालीलाई समेत पछीपार्दै खतिवडाले अर्थमन्त्रालयको बागडोर सम्हाल्ने मौका पाए । ओलीको यो निर्णयले पार्टीभित्र व्यापक विरोध