काठमाडौँ । केही दिनबाट पहिरो लागेको शेयर बजारमा आज सोमबार भने हरियाली छाएको छ । हिजो ५०.२८ अंकले घटेको नेप्से आज १ सय ६१.९४ अकले बढेको छ । आज १ सय ६१ अंकले बजार बढेर परिसूचक २९सय ८०.७८ अंकमा पुगेर बन्द भएको छ । आज दिनभर २ सय २४ कम्पनिको