काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी दीक्षान्त समारोहका अनलाइनबाट पनि आवेदन दिन मिल्ने भएको छ । भोलि सोमबारबाट दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्ने छन् । दीक्षान्त समारोहमा २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले मात्र दीक्षित हुन फारम भर्न पाउने व्यवस्था गरेको त्रिविले जानकारी दिएको