काठमाडौँ । माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा चयन भएका छन । एकीकृत समाजवादीको अध्यक्ष रहेका नेपाल एकीकृत समाजवादीको संसदीय दलको नेतामा चयन भएका हुन् । त्यस्तैगरी बैठकले वेदुराम भुसाललाई राष्ट्रिय सभाको संसदीय दलको नेता पनि चयन गरेको माधव कुमार नेपाल निकट एक नेताले जानकारी