काठमाडौं । नेको इन्स्योरेन्सको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने १५.५ प्रतिशत लाभांस र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत नगद लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सको साधारण सभा प्रयोजनार्थ भोली असार १८ गतेबाट बुकक्लोज हुने छ ।