११ श्रावण २०८३, सोमबार

बजार

नागरिक लगानी कोषका बचतकर्तालाई १ प्रतिशत प्रतिफल प्रदान गरिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको कम्पनिले