काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ४७ जना कोरोना संक्रमण निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ । त्यसैगरी वितेको २४ घण्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण