काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् । समध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब