११ श्रावण २०८३, सोमबार

बजार

सर्वदलिय बैठक सम्पन्न, प्रधानमन्त्री र राष्ट्रपती जिरुद्ध १४९ सांसद सर्वोच्च जाने

काठमाडौं । सरकारले संसद विघटन गरेपछि विपक्षी दलका १४९ सांसदहरु सर्वोच्च अदालत जाने भएका छन । राष्ट्रपती र प्रधानमन्त्रीको मिलेमतोमा संसद विघटन गरिइएको र संविधानको उल्घंन भएको भन्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन ।शनिबार संसद भवन बानेश्वरमा बसेको बैठकले १४९ जना सांसदहरुको नागरिकतासहित सर्वोच्च जाने निर्णय भएको छ ।