काठमाडौं । मंगलबार दिउसो नेकपाको बैठक सार्ने प्रश्ताव लिएर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका पार्टी महासचिवलाई प्रचण्डपक्षले बैठक कुनै हालतमा नसार्ने संकेत दिएको छ । प्रचण्ड–नेपालपक्ष जसरी पनि बैठक गर्ने र ओलीपक्ष जसरी पनि रोक्ने परिस्थीति बनेपछि ओलीपक्ष के कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न बालुवाटारमा