१२ श्रावण २०८३, मंगलबार

बजार

नेकपा विवाद झनै बढ्दो, ओलीको सन्देश बोकेर पोखरेल खुमलटारमा, प्रचण्डपक्षले सचिवालय बैठक बोलाउने

काठमाडौं । नेकपाभित्र देखिएको विवाद अझै बढिरहेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविच देखिएको विवाद अझै साम्य भएको छैन । दुई अध्यक्ष मिलाउन लागिपरेका दोस्रो तहका नेताहरु पुन सक्रिय बनेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी