कठमाडौं । चन्द्रागिरी नगरपालिकाबाट १ लाख ३३ हजार नगदसहित प्रहरीले १० जुवाडेलाई समातेको छ । दशैंको अवसरमा तास खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका ४ स्थीत एक व्यक्तिको घरमा ताल खेलिरहेको सूचनाको आधारमा थानकोट प्रहरी चौकीबाट गएको प्रहरी टोलीले १० जुवाडेलाई पक्राउ गरेको हो । प्रहरीले घट्नास्थलबाट ६