काठमाडौं । नवरात्रको सातौँ दिन आज फुलपाती पर्व हो । प्रत्येक नेपालीको घरघरमा आज शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । नेपाली संस्कार अनुसार दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा राखिने चलन छ । काठमाडौंको हनुमानढोका दरवारमा अवस्थित