कडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणमका क्रममा आठ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुबै देशका प्रधानमन्त्रकिो उपस्थितिमा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको हो । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल सरकारका तर्फबाट थाइ सरकारसँग दुई देशबीच पर्यटन सहयोग