१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

विकास सुरु गर्नु अघि रिर्सच गर्न जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटो सँगै लैजानुपर्ने बताए । काठमाडाँैमा आज नेपाल फेमिली कोर्ट स्टडीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले नेपालमा विकास गर्नु अघिको वास्तवीक खोजी नहुँदा विकास हचुवाको भरमा हुने अवस्था