१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहान्छौं : मन्त्री भण्डारी

दक्षिण कोरिया । दक्षिण कोरियाको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताए । नेपाल र गणतन्त्र कोरिया बिच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरिया स्थित नेपाली राजदूतावास र बुसान च्यामबर अफ कमर्स कोरिया द्वारा आयोजित कार्यक्रमको सम्बोधन गर्दै