काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । ऊर्जा क्षेत्रमा एक दशक भन्दा लामो अनुभवी एवम् सफल उद्यर्जा उद्येमी पन्तलाई सभापतिमा चयन गरिएको हो । यस समितिको सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । पन्त नेतृत्वको ऊर्जा