काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । यसका निम्ति शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सम्झौता भएसँगै दाहालले विस्वासको मत लिन खोजेका हुन् । यससँगै दाहाल प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिने पक्का भएको छ । नयाँ