अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

चौंथो पटक प्रधानमन्त्री बनेका ओलिले भने,‘सबैलाई सम्मान, सबैलाई धन्यवाद’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथग्रहणका लागि सबै संसदहरुलाई शीतल निवासमा सोमबार बोलाएका छन् । ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको रुपमा