काठमाडौं । नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएसँगै अर्थमन्त्री विष्णु पौडेल बन्ने सम्भावना बढेको छ । नयाँ समीकरणअनुसार बन्ने कांग्रेस एमालेको सरकारमा पौडेल अर्थमन्त्री बन्ने सम्भावना बढेको हो । नयाँ सरकार बनाउन सोमबार मध्यराती प्रारम्भिक सहमति भएको छ । हमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व