अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

६ महानगरपालिका : काठमाडौंको बजेट सबैभन्दा धेरै, कसले कति ल्याए ?

काठमाडौं । ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखरा महानगरपालिकाले नगर सभा गरेर आ.ब. २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ