काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सङ्घीयताको उपहास हुनेगरी २५ देखि १ लाख रुपैयाँका योजनाहरू संसद्मा प्रस्तुत नगर्न मन्त्रीहरूलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विनियोजन विधयेकमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । साना साना २५ देखि १ लाख रुपैयाँका योजनाहरू यही प्रस्तुत गरेर संघीयताको उपहास नगरौं । यी सबै कुराहरू