अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

सरकारी अध्ययन प्रतिवेदनकै आधारमा स्पन्ज आइरनको करका दर हेरफेर भएको हो: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले विभिन्न अध्ययन प्रतिवेदनकै आधारमा नै करको दर हेरफेर गरेको बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्याक्रममा उनले यस्तो बताएका हुन् । उनले स्पन्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउछ