वीरगन्ज । अर्थमन्त्री वर्षमान पुनले तेस्रो लगानी सम्मेलनको पूर्व तयारीका निम्ति अध्यादेशबाट भए पनि एैन संशोधन गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजना भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । लगानी संकुचन गर्ने ठानिएका दर्जन कानून अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि