काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशी राष्ट्रहरुलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आव्हान गरेको छन् । एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघको ३७ औं सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । साना र मझौला उद्योग हाम्रो अर्थतन्त्रका मेरोदण्ड भएको उनको तर्क थियो । नेपालमा विश्वसामु चिनाउने सम्पदा रहेको