काठमाडौं । सरकारले निजी क्षेत्रलाई आर्थिक विकास इञ्जिन बनाउने भएको छ । अर्थ मन्त्री डा. प्रकाश शरण महतले आगामी बर्ष २०८१/८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । निजी क्षेत्रलाई आर्थिक विकासको इञ्जिनको रुपमा विकास गर्न आवश्यक नीतिग प्रवन्धक गरि अनुकूल बनाउने उनले जानकारी गराए