२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

नेपालीलाई सधैं किन झुक्याउँछ चीन ? लगानीको प्रतिबद्धता धेरै, पैसा ज्यादै कम

काठमाडौं । हालैमात्र प्रधानमन्त्री प्रचण्ड निकै लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणका दौरान जारी भएको नेपाल–चीन संयुक्त वक्तव्यमा पूर्वाधार विस्तार र लगानी प्रवद्र्धनबारे दुबै देश सहमत बनेको उल्लेख छ । तर पनि यस भ्रमणले खासै गतिलो उपलब्धि हासिल गर्न नसकेको भनेर टिप्पणीहरु भइरहेका छन् । तर चीन