२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

अर्थमन्त्री र गभर्नरको सम्बन्ध सुधार हुँदै, सेयर धितो कर्जामा सीमा हटाउन राष्ट्र बैंक तयार भएको हो ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबिच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा मन्त्री महत र गभर्नर अधिकारीले समसामयिक विषयमा छलफल गरेका हुन् । भेटमा  देशको अर्थतन्त्रको विषयमा छलफल भएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ ।  सचिवालय स्रोतका अनुसार अर्थमन्त्री महतले गभर्नर