काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) केपी शर्मा ओलीको प्रमुख अर्तिथमा चैत्र ११ गते उद्घाटन तथा १२ गते नेतृत्व चयन, प्रशिक्षण सहितका कार्यक्रमहरु गर्ने भएको छ । चैत ८ गते (आज) राष्ट्रिय महाधिवेशनको जानकारी दिदै रिटर्नी नेपालले पत्रकार सम्मेलन