अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले भने-‘अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि हाम्रो टिम सक्षम छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठले उम्मेदवार घोषणा गरेका छन् । सोमबार हेरिटेज गार्डेन सानेपामा एक कार्यक्रमबीच उनले आफ्नो टिमको घोषणा गरेका हुन् । घोषणासंगै श्रेष्ठले खस्किएको अर्थतन्त्रमा कप्तानिको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आफ्नो परिवार राजनिति घरिनाबाट भए पनि