अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

गाँजा अब विषबाट बुटी, ‘हानिकारक लागुऔषध’ बाट ‘औषधि ?

काठमाडौं । गाँजा र भाङलाई ‘शिवको प्रसाद’ भन्दै ग्रहण गर्नेको संख्या ठूलो छ । गाँजा उत्पत्तिका विभिन्न व्याख्या भए पनि यसलाई हिन्दुहरूले अझ युवापुस्ताका लागि भने शिवरात्री ‘शिव बुटी’ वा ‘शिवको प्रसाद रूपमा सेवन गर्ने चलन छ । शिवरात्रिका दिन त लुकीचोरी गाँजा सेवन गर्ने परम्परा नै बनिसकेको छ ।