अर्थ राजनीति « Arthapath.com
९ असार २०८३, मंगलबार

अर्थ राजनीति

सरकारको क्षमता र आवश्यकताको आधारमा नयाँ बजेट : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटको आकारलाई वास्तविक बनाउने बताएका छन् ।आगामी आर्थिक बर्षको बजेटको आवश्यक तयारी सुरु भइसकेको बताउँदै मन्त्री पौडेलले यस्तो जानकारी गराएका हुन् । बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । बजेट बनाउने मामलामा विगतका प्रवृति नदोहोराउने र सरकारको क्षमता तथा