अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ४ जनाविरुद्ध ३७ करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्दा दर्ता

काठमाडौं । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ४ जना विरुद्ध ३७ करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्दा दायर गरेको छ । विभागका अनुसार कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ् टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का, बुवा