काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष लक्ष्मीदास मानन्धरको माघ ६ गते विहिबारका दिन भएको असामयीक निधनबाट निजी क्षेत्र चिन्तित भएको छ । उनको निधनबाट निजी क्षेत्रले अभिभावक गुमाएको महासंघले जनाएको छ । महासंघका सदस्य संस्था साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका अध्यक्ष समेत रहेका उद्योगपति एवं समाजसेवी मानन्धर महासंघमा वि.सं.