२ कार्तिक २०८३, सोमबार

अर्थ राजनीति

एमाले नुवाकाेट जनसंगठन समन्वय संयन्त्रकाे बैठक, एमाले जिताउन सबै जनसंगठन सक्रिय हुने

काठमाडाैं । नेकपा एमाले नुवाकाेटले जिल्लामा सक्रिय २२ जनवर्गिय संगठन सम्मिलित जनसंगठन समन्वय संयन्त्रकाे बैठक सम्पन्न भएकाे छ । फागुन १३ गतेकाे जिल्ला कमिटि बैठकले जनसंगठन समन्वय संयन्त्रकाे ईन्चार्ज तथा पार्टी उपसचिव निलकण्ठ आचार्यकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे छ । बैठकमा सबै जनवर्गिय संगठनकाे अवस्था र भावि रणनितीबारे छलफल भयाे