अर्थ राजनीति « Arthapath.com
५ असार २०८३, शुक्रबार

अर्थ राजनीति

इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्बोच्चले गर्यो कारण देखाउ आदेश

काठमाण्डौ । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने बारेमा छलफल गर्न पुस ५ गते दुवै पक्षलाई बोलाएको छ । सवोच्च अदालतका न्यायाधिस हरि प्रसाद