अर्थ राजनीति « Arthapath.com
२७ जेष्ठ २०८३, बुधबार

अर्थ राजनीति

अध्यक्ष गोल्छा र राजदूत सलाहुद्दिन भेटवार्ता, नेपाल र बंगलादेशबीचको आर्थिक सम्बन्ध थप सुदृढ पार्नुपर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको दुई मुलुकको व्यापरिक सम्बन्ध आशातित रुपमा बलियो हुन नसकेको विषयमा छलफल गर्दै आगामी दिनमा यसलाई सुदृढ बनाउन दुबै पक्ष