काठमाडौँ । बागमती प्रदेश सरकारले विश्वासको मत लिने भएको छ । सत्तारुढ दल नेकपा एमाले बाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिन लागेको हो । एमाले विभाजनसङै अल्पमतमा परेकी शाक्यले आइतबार विश्वासको मत लिन प्रदेश सभामा दर्ता गर्ने बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला