अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच विवाद शुरु, सपथ लिन मानेन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र राष्ट्रपति भण्डारीबीच विवाद शुरु भएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा नै उल्लेख नगरि प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरेपछि विवाद शुरु भएको हो । प्रधानमन्त्रीमा नियुक्त भएको एक दिन नपुग्दै विवाद शुरु भएको हो । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सपथ