अर्थ राजनीति « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अर्थ राजनीति

नेपालको प्रधानमन्त्रीमा शेर बहादुर देउवा नियुक्त, शपथ साँझ ६ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गरेकी छिन् । सर्वोच्च अदालतको परमादेश जारी भएपछि राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरिएको हो । नव नियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहण कार्यक्रम भने तय भएको